ChaRl ie on Clubhouse

Updated: Aug 24, 2023
ChaRl ie Clubhouse
189 Followers
115 Following
@jism614 Username

Bio

🙏🅣︎🅗︎🅐︎🅝︎🅚︎🅢︎........ 🙏🖤



🎵🎧🅜︎🅤︎🅢︎🅘︎🅒︎ 🅘︎🅢︎ 🅛︎🅘︎🅚︎🅔︎ 🅜︎🅔︎🅓︎🅘︎🅒︎🅘︎🅝︎🅔︎ 💊🅕︎🅞︎🅡︎ 🅜︎🅔︎🤭








🙏𝓡𝓮𝓼𝓹𝓮𝓬𝓽..... 𝓔𝓿𝓮𝓻𝔂𝓸𝓷𝓮.... ❣️🙏
मेरो भाग्यमा त सबै कुरा अधुरोनै लेखिएको रहेछ माया
तिमि ले चाहेको सबै कुरा पुरा होस्



एक दिन मर्नु छ त्यसैले इच्छाहरु मारेर,डराएर, साचेर नराख्नुस मर्नु अघि राम्ररी जिएर हेर्नुस!🙏❤️


दुनियाँलाई खुशि पार्नको लागि होइन!!
आफ्नो आत्मासन्टुष्टिको लागि जिबन जिउने गर।।🙏❤️



मान्छे जस्तोसुकै किन नहोस ,अरुबेला भन्दा हास्दा र मुस्कुराउदाको बेला नै धेरै राम्रो देखिन्छ🙈❤️😍

मन पर्छ भने सिधै मलाई भन है माया,
मेरो फोटो हेर्दै टोलाएर केहि फाइदा छैन !!😜🤣🤣🤣😉😂😂😍😜🙏❤️❤️



Single हरुलाई नहेप😞 Single हरु भनेको एक मुखे रुद्राक्ष जस्तै हो भेट्न गाह्रो हुन्छ🙈🙊❤️🤣😄🙈single life 🤘🙊❤️



पाएर पनि गुमाएको मान्छे हौ तिमी 😳अबो चाहेर पनि पाउन सक्दिन माया🥺❤️💔😞🙏

म त दिमागमा बसछु दिल मा बहुत भिड रईछ साथी


प्रेम गर्ने हरुको भाग्य खराब हुन्छ
भेटघाट सँग जोडिएको हुन्छ
समय मिल्यो भने प्रेम को किताब पढ्नु
सबै प्रेम गर्ने हरुको काहाँनी अधुरो हुन्छ


#girldfrind बनाउन नसकेको होइन 🤔😞
पछि #Breakup हुन्छ भनेर नबनाको मात्रै हो..🤣🤨
#pokhara #fewalake

Member of

More Clubhouse users