Sukraj Chamling on Clubhouse

Updated: Jul 17, 2023
Sukraj Chamling Clubhouse
23 Followers
47 Following
@jdhdjudi Username

Bio

मुक्तक

मनमा हर्ष छैन भने हाँसेर के गर्नु।
जोवनको गाढा रंग मासेर के गर्नु।
जसले आफ्नो खुसी हेर्न चाहादैन,
उसकै तस्वीर दिलमा टाँसेर के गर्नु।

Member of

More Clubhouse users