Only reason,i'm still single is because i'm saving all my love for someone special😍🖤🖤🖤
⠀⠀⠀⠀⠀⠀⠀⠀No private ❤️❤️😋😋💔💔💔❤️म गुप्त जान्न💔❤️❤️
Nishant mero vai ❤️
Mr mad mero dai ❤️
⠀⣿⣿⣿⣿⣿⣿⣿⡆
⣠⣶⣶⣶⣶⣄⠘⢿⣿⣿⣿⣿⣿⣧⡀
⠀⠀⠀⠀⠀⠀⠀⣼⣿⣿⣿⣿⣿⣿⣄⠘⠻⣿⣿⣿⣿⣿⣿⣦⡀
⠀⠀⠀⠀⠀⠀⠀⢹⣿⣿⣿⣿⣿⣿⣿⡆⠀ ⣸⣿⣿⣿⣿⣷⡀
⠀⠀⠀⠀⠀⠀⠀⢸⣿⣿⣿⣿⣿⣿⡏⠀ ⠀ ⣾⣿⣿⣿⣿⣿⣿⡇
⠀⠀⠀⠀⠀⠀⠀⢻⣿⣿RANI love ♥️ ⣿⣿⣿
⠀⠀⠀⠀⠀⠀⠀⠈⢿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿
⠀⠀⠀⠀⠀⠀⠀⠀⠈⢻⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡏
⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⠹⡿⢿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⠁
⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⣾⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡆
⠀⠀⠀⠀⠀⠀⠀⠀⠀⢀⣤⣾⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣷
⠀⠀⠀⠀⠀⠀⠀⣠⣾⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡄
⠀⠀⠀⠀⠀⣠⣾⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡇
⠀⠀⠀⠀⣼⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⠇
⠀⠀⠀⠀⣽⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿
⠀⠀⣠⣾⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿
⠀⠀⣾⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡟
⢀⣼⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡇
⠻⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡇
⠀⠀⠙⢿⡿⢿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡇
⠀⠀⠀⠀⠀⠀⠉⠉⢸⣿⣿⣿⣿⣿⣿⣿⣿⣿⡿⣿⣿⣿⣿⡇
⠀⠀⠀⠀⠀⠀⠀⠀⣿⣿⣿⣿⣿⣿⡇⠀⠀⠀⠀⢹⣿⣿⣿⣿
⠀⠀⠀⠀⠀⠀⠀⢰⣿⣿⡏⠸⣿⣿⡇⠀⠀⠀⠀⢸⣿⣿⣿⣿⡇
⠀⠀⠀⠀⠀⠀⠀⢸⣿⡿⠀⠀⣿⣿⡇⠀⠀⠀⠀⠸⣿⣿⣿⣿⡇
⠀⠀⠀⠀⠀⠀⣠⣾⣿⡇⠀⠀⢸⣿⣇⠀⠀⠀⠀⢀⣿⣿⣿⣿⣿
⠀⠀⠀⠀⠀⣾⣿⣿⣿⠀⠀⢠⣿⣿⣿⠀⠀⠀⠀⢸⣿⣿⣿⣿⣿
⠀⠀⠀⠀⠀⠋⣿⣿⡇⠀⠀⠘⠿⣿⣿⡄⠀⠀⠀⢸⣿⣿⣿⣿⣿
⠀⠀⠀⠀⠀⠀⠻⠿⡦⠀⠀⠀⠀⠻⣿⣷⠄⠶⢿⣿⡿⠿⠿⠿⠇
म बनेको छु उसको लागि, त्यो जरूरत छ मेरो
म फर्माइश गर्छु उसलाई, त्यो इच्छा छ मेरो
यति सजिलै कसरि निकालि दिउँ उसलाइ आफनो मुटुबाट
म कल्पना गर्छु उनको हर क्षण त्यो बास्तविकता छ मेरो!
मेरो जिन्दगीको राजमा एक राज तिमि पनि हौ
मेरो बन्दगीको आसामा एक आस तिमि पनि हौ
तिमि को हौ मेरो, कोहि हौ या कोहि पनि छैनौ तर
मेरो जिन्दगीको खाशमा एक खाश तिमि पनि हौ !
मेरो मनमा no parking को बोर्ड
छ कि के हो कोहि पनि बस्न मान्दैन त
😁😁😁😁😁😁
राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ ।😭😭
❤️मनमा घर बनाई बस्ने बानी छ मेरो
अरूको भन्दा फरक कहानी छ मेरो
जसले जति नै गहिरो घाउ दिए पनि
तेती नै मुस्कुराई दिने बानी छ मेरो ❣️❣️
यो कस्तो सम्बन्ध प्रिय तिम्रो र मेरो न देखाउन सक्छु न लुकाउन 🤔
न त खुशी ले खुलेर हास्न सक्छु न त अाशु देखाउन 😥
तिमी बिना बाँच्नै नसक्ने
भएछु
तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन
नसक्ने भएछु
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन
नसक्ने भएछु
स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान
गर्दा-गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु
मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु
बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै
नसक्ने भएछु
रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु
त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु
إذا كنت تريد أن تجعل العلاقة قوية ودائمة ، فلا تدع الشخص الثالث يدخل في علاقتك أبدًا.
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
October 02, 2023 | 405 | +343 | +553.3% |