͏͏͏͏͏͏͏͏ on Clubhouse

Updated: Nov 14, 2023
͏͏͏͏͏͏͏͏ Clubhouse
37 Followers
41 Following
@hjrkosamdhi Username

Bio

Terms and conditions::
🇳🇵 These applied to the unmarried people only
People who are already married do not apply this rule.🤣🤣
श्रीमती खुसी बनाउने २० तरिका ।
                                     १.काली भनेर बोलाउने ।
२.  कुनै अन्य स्त्रीसँग तुलना नगर्ने ।
३. माइतीतिरको नराम्रो पक्ष ननिकाल्दिने ।
४. हरेक दिन कहिले केशको ,कहिले लुगाको, कहिले मेकअपको प्रशंसा गर्दीरहने ।
५. बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने ।
६. आफू जतिसुकै बिजि भएपनि दिउँसो एकपटक सम्झिने ।
७. खाना खाँदा चुपचाप खाने र सकेसम्म जस्तोसुकै स्वाद भएपनि आज मीठो बनाएछौं भनेर खानाको प्रशंसा गर्ने ।
८. बिगतका कुरा ( स्कुले जीवन)कोट्याएर तनाब नदिने ।
९. हरेक कुराको जिम्मेवारी श्रीमतीलाई दिने ताकी माईत छोडेर आएकाहरुले त्यो घरको मालिक महसुस गरुन् ।
१०. हरेक सफलता या असफल श्रीमतीलाई सुनाउने ।
११.  श्रीमतीलाई मायाले सताउने र जस्तो जुत्ता पोलिस गर्न लाउने,मोजा खोज्न लाउने र सानोतिनो कुरा गन-गनाउदै गर्नु श्रीमतीको लागि खुसिको कुरा हो ।
१२. बिहान बेलुका चिया खाँदा र खाना पछि श्रीमती सँग आधा एक घन्टा सुख दुखका गफ गर्दिने ।
१३.  बेला बेला हाँसो ठट्टा गर्दिने ।
१४. आफू टाढा हुँदा आफ्नो लोकेशन जानकारी गराउने ।
१५. सत्य बोल्दिने र नझर्किने ।
१६. बेला बेला घुमाउन लैजाने ।
१७. घरका झन्झटिलो कामले दिक्दार भएका हुन्छन् । घरको काम श्रीमतीको मात्रै नठान्ने।
१८. श्रीमतीका साथीहरूको सम्मान गरिदिने
१९. आफुले पनि बेलाबेलामा कुनै नयाँ चिज किनेर ल्याईदिने ।
२०. आफू कतै हिड्ने बेलामा श्रीमतीलाई आफ्नो पहिरन कस्तो छ भनेर सोध्ने ।
यति भएपछि परिवारमा कहिल्यै झगडा हुन्न । श्रीमान् श्रीमतीको सम्बन्ध युगौँ चलिरहोस। ।

Member of

More Clubhouse users