हरी प्रशाद on Clubhouse

Updated: Oct 21, 2023
हरी प्रशाद Clubhouse
146 Followers
148 Following
@harysing Username

Bio

पहीलो भेट अन्तीम न होस


CLUBHOUSE मा बनीयका GIRLFRIENDS,भन्दा CLUBHOUSE मै बनायीयका दीदी बहीनीहरू संगको नाता र संबन्ध दीगो र पक्का हून्छ


छुटेको राम्रो झगडा ,टुटेको राम्रो मुद्दा,फुटेको राम्रो बोली, फाटेको राम्रो बादल,कुहीयको राम्रो मल पाकेको राम्रो फल बीग्रीयको राम्रो मही ,मरेको राम्रो रीस अन्तेभएको राम्रो शनीकोदसा सक्कीयको राम्रे अहंकार यीनी बाहेक सम्बन्ध र संसारमा छुटेको,टुटेको,फुटेको ,फाटेको,कुहीयको,बीग्रीयको,मरेको,अन्तेभएको र सक्कीयको केही पनी राम्रो हूदैन



बुद्धिदीन म गणेश हैन बीद्यादीन म सरस्वती हैन,बलदीन म भीमशीन हैन धन,सम्पती दीन म लछीमी हैन आयु दीन म यमराज हैन साथी नीस्वार्थ प्रोम र सद्भाब भन्दा बाहेक तीमीलाई म दीननै के सक्दछुर

Member of

More Clubhouse users