वाटो उहि थियो, माटोको सुगन्ध पनि उही फरक थिए त केवल हेर्ने नजरहरू गन्तव्य उहि थियो, कर्तव्य पनि उही वद्लिएका थिए त केवल एकथान रहरहरु।