गोथे जेठा on Clubhouse

Updated: Aug 22, 2023
गोथे जेठा Clubhouse
48 Followers
41 Following
@gloomyguy Username

Bio

💌 Neither U can hug urself nor U can cry on your shoulder.... Life is all about living for one-another.... So live with those who love U most..... 😍 relationship can not be understood by the language of money.... because some investment never give U profit but they make us rich.... 🤗

💌 Dnt take my kindness as a sign of weakness......


💌 मेरो बाबाले १ रुपैया खर्च गर्न १००० पटक सोच्नु हुन्थ्यो र त मेरो बाबासँग घर/घडेरी सबै थोक थियो..... 😊
🤔 तर म १००० रुपैया खर्च गर्न १ पटक पनि सोच्दिन र त म सँग अहिले केही छैन.......

संघर्ष..... 😊😍🙏🙏🙏


👨‍🔧 ताल परे Trader नभए Invester 😉🤣🤣🤣
( beginner value investor, positional & swing trader at Nepal stock market..... interested to invest and knowing about forex & crypto currency )






💌 우리 서로 사랑 했는데
우리 이제 헤어지네요
같은 하늘 다른 곳에 있어도
부디 나를 잊지마세요.....

हामी एक/अर्कालाई माया गर्थ्यौेँ
तर हामी अहिले बिछोडिदैछौँ
एकै आकाशमुनि तर छुट्टै ठाँउमा भएपनि
मलाई नबिर्सिदेउ......

차가운 바람이 손 꽅에 스리면
들려오는 그대 웃음소리
내 얼굴 비치던 그대 두 는이
그리워 외로워 울고 또울어요
입술이 굳어버려서 말하지 못했던 그 말
우리 서로 사랑 했는데.....

चीसो हावा मेरो औलाको बाटो भएर गएमा
तिम्रो हाँसो सुन्छु म
मेरो तस्बिर बोक्ने ती तिम्रा दुई नयनको
सम्झना आउँछ एक्लो भएर रुन्छु
फेरि ओठ सुकेर भन्न नसकेका ती कुरा
हामी एक/अर्कालाई माया गर्थौँ......

는물이 입을 가려서
말하지 못했는데 그 말
우리 서로 사랑 했는데
우리 이제 해어지네요
같은 하늘 다른 곳에 있어도 부디 나를 잇지 말아요.....
부디 나를 잇지 말아요.....

आँशुले मेरो मुख बन्द हुँदा
भन्न नसकेका ती कुरा
हामि एक/अर्कालाई माया गर्थौँ
तर हामी अहिले बिछोडिदैछौँ
एकै आकाशमुनि तर छुट्टै ठाँउमा भएपनि
मलाई नबिर्सिदेउ...... मलाई नबिर्सिदेउ.........

Member of

More Clubhouse users