EVERYTHING IS TEMPORARY 😔 but aaru ko jodi dekhda timro yadd aaunu is permanent❤
मलाई थाहा छ यो संसार ठुलो छ, ठुलो छ भन्दैमा पञ्जाको बुढि औठा भित्र कान्छी औलालाई बस्न त सजिलो हुदैन होला नि! 😔😪😓
मेरो रिस पनि एक दिन, तिमीलाई प्यारो लाग्ने छ! मेरो गल्तीहरूमा पनि तिमीले माया भेट्ने छै! जति बेला म तिम्रो सम्झनामा मात्र सीमित रहने छु.......☹😔☹