मान सम्मान र ईज्जत् भन्ने कुरा ब्यक्ति लाई हैन उसको व्यबहार अनुसार गरिन्छ। 
र यो सबै सिधाान्तहरु बुझ्ने मौका पनि  दिलाए दिनुपर्छ ।
मान्छे म राम्रै छु राम्रै बोल्छु, गलत नबुझियोस!
क्लब हाउसमा लाएको माया, गेस्ट हाउसमा नछुटोस !!
धनमा हैन माया, मनमा देखियोस!
क्लब हाउसबाट मन मिल्ने जोडी, मेरो भाग्यमा लेखियोस!!!
..
.
#बिहानी शितलहरु सङ्गैगै 
उदायको कलिलो घामको पाईलासङ्ग नाता जोड्दै यो
 धर्तीमा उज्यालो छर्दै हिड्ने 
घाम संसङ्गै जिन्दगीको पाइला सार्नुहुने मित्रजन हरुमा हरेक बिहानको शुभकामना !!!
.
#बिदेशको_सपना_र_देशको_बिकास 
विदेश जाने निहुँमा मलाई जालमा पारिसके।
त्यसैले त विदेश जाने आस मैले मारिसकेँ।
यता गयो दलाली छ उता गयो दलाली छ
दलालीलाई देखी मैले सपनाहरु टारिसकें।
देशमै विकास गर्ने कुरा मनमा अब जागिरह्यो
विकास सुरु गर्न भनी खोरिया नि खारिसकेँ।
 सुधार्नु छ संसारलाई सुरु गर्नु आफैँ बाट
सुरु गर्न मैले एउटा विरुवा नि सारिसकेँ।
 विकासमा बाधा आउँछन् भनी मैले थाहा पाएँ
बाधाहरु रोक्न मैले बिरुवालाई बारिसकेँ।
       लास्सो फ्याफुल्ल🙏🙏
        तपाईंको उहीँ शुभ चिन्तक
       ✍️ महेन्द्र घलान
if the data has not been changed, no new rows will appear.
| Day | Followers | Gain | % Gain | 
|---|---|---|---|
| October 28, 2023 | 38 | +1 | +2.8% | 
| October 16, 2022 | 37 | -1 | -2.7% | 
| June 05, 2022 | 38 | -2 | -5.0% | 
| April 29, 2022 | 40 | -2 | -4.8% | 
| December 16, 2021 | 42 | -2 | -4.6% |