गोठालो on Clubhouse

Updated: Oct 8, 2023
गोठालो Clubhouse
267 Followers
287 Following
@devarjun756 Username

Bio

when helping the poor leave the camera at home. Hide yourself do help

रिसमा हुदा कुनै जवाफ नदिनु,
खुशीमा कुनै कसम नखानु,
अनि पिडामा हुँदा कुनै फैसला नलिनु
किनकी यी कुरा राम्रो सम्बन्धको लागि हानीकारक छन्।


तिमी फुल देखेर टिप्छौ
फुलका आफ्नै पिँडा छन,
तिमी जुन देखेर रमाउछौ
जुनका आफ्नै पिँडा  छन ,
समाज तिमिलाई देखेर हाँस्छ
तिम्रो आफ्नै पिँडा  छ ,
तिमी सोच्लाउ  कस्तो होला समाज ?
समाजको आफ्नै पिँडा  छ,
खुशीमा हासेको देख्ने मन
मन अनेक सोचमा छ..



मलाई तितो मन पर्छ

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
October 08, 2023 267 -2 -0.8%
December 15, 2021 269 +11 +4.3%
November 06, 2021 258 +222 +616.7%

Member of

More Clubhouse users