कोहि मान्छेहरु सधै #हासिरहन्छ्न,
किनकि उनिहरुलाइ यो थाहा छ कि,
उनिहरुको #पिडा बुझ्ने यहा कोहि छैनन !!!!!!!!!!!!!!
😳😳😳😳
सुन्दर सम्बन्ध चाहिएको छ भने त्यसको गहिराईबाट निभाउने गर्नुहोस्
महँगा मोतीहरू कहिल्यै पनि किनारामा भेटिदैन!❤🥰
यस्तो होइन कि जिवनमा नराम्रो कुराको कुनै महत्व नै हुदैन,
जिवनमा घृणा गर्नेहरु पनि चाहिन्छ ।
सबैले माया गर्ने मात्र भए भने त,
आफुलाइ प्रेम गर्नेहरुको महत्व कहाँ हुन्छ र ।।।।
जतिसुकै उतावचडाब होस न, तिमिप्रती समर्पित मेरा प्रेमका तरङ्ग हरु कहिले कम हुन दिन्न! सानु❤️
म जता हेरिरहेको थिए नि,त्यो #स्वर्ग जस्तै लाग्यो,
थाहा छ किन ..??
किनकी त्यहाँ #तिमी_देखिन्थ्यौ 😍 dear you ....❤️❤️✊
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
November 08, 2023 | 662 | +101 | +18.1% |
November 24, 2021 | 561 | +110 | +24.4% |
October 15, 2021 | 451 | +62 | +16.0% |
September 09, 2021 | 389 | +384 | +7,680.0% |