DEAR . on Clubhouse

Updated: Oct 26, 2023
DEAR . Clubhouse
223 Followers
10 Following
@dearjindagi058 Username

Bio

म आफ्नै प्रेमिकाको बिहेमा गएको एक सहासी प्रेमी हु।
मर्यादाले पनि उ मेरो मलामी आउनुपर्छ।

बिग्रेको कपाल ,बढेको दारी बेहाल हालत लाग्छ बिछोड पछिको भताभुङ जिन्दगी अझै सम्हाल्न सकेको छैन।

कठपुतली झै....
इसारामा चल्ने बानी छैन
छेपारो झै.....
रङ्ग बदल्दै छल्ने बानी छैन
प्रयास मेरो.....
जिन्दगी लाई सुन्दर बनाउने
प्रगतीमा अरुको...
मेरो जल्ने बानि छैन।

एकठाउँ उभिएर हेरिरहेका
सडकका बत्तिहरु
मलाइ छुँदै वहिरहेको
एकमुठी चिसो हाबा
फाट्टफुट्ट निस्किएका ताराहरु
क्षितिजपारी चिहाइरहेका
एकजोर रित्ता आँखा
कालो आकाश
हलुका शरीर
भारी मन
हातमा चिया
साथमा तिम्रो याद
अनि साइडमा बजिरहेछ गित
"जब साझ पर्छ तिम्रो याद बढ्छ
किन यस्तो हुन्छ मलाई…!"


मेरो बानी
बिश्वास गरे पछि आँखा चिम्लेर गर्छु।
माया गरे पछि मनै देखि गर्छु।
जब रिस उठ्छ आखै नहेरी घृणा गर्छु।

म मरेमा के हुन्छ ?
के हुन्थ्यो, गाइगुइ कुरा चल्छ, मलामी आउछन मेरो लास तहलाउछन, लान्छन घाट जलाउछन, मेरो घरमा रुवाबासि चल्छ, अनि त्यही त हो गाउँमा एक-दुई हप्ता कुरा चल्छ , यस्तो उस्तो आदि इत्यादि ।
एक अन्जान ब्यक्तिले सोधेको प्रश्नको छोटोछरितो उत्तर मात्र☺️✊🏾
#dear जिन्दगी❤️🇦🇷

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
October 26, 2023 223 -4 -1.8%
November 16, 2021 227 +36 +18.9%
September 17, 2021 191 +189 +9,450.0%

Member of

More Clubhouse users