SATISFACTION on Clubhouse

Updated: Sep 19, 2023
SATISFACTION Clubhouse
627 Followers
553 Following
@damncare321 Username

Bio

Full form of (DAI)🤣🤣
D=Dear
A=Always
I=I love you

भुल्नेलाई भुल्न दिनुहोस, प्रगती गर्नुहोस सम्झनेको ताॅती लाग्छ।🦋💚♥️♥️♥️♥️♥️♥️♥️


I don't care you are black or white ...
Rich or poor...
if you respect me..
I'll double respect you...❤



दुनियाँ यसरी नै स्वार्थी बन्दै जाने हो भने कसम एक दिन
जन्ती र मलामीले पनि ज्याला खोज्नेछ्न।।😌😏

#वास्तविकता 😔😔
💕💓❤️📣🎻🎺music lover 😍😍 AB+

🇳🇵No matter how you feel - get up, dress up,show up and never give up💕💓💗💝

💚💚(I am a good listener)💚💚

यदि कसैले तपाईलाई गलत भन्छ भने उसलाई धन्यवाद दिनुहोस् किनकी उसले तपाईलाई गलत होइन बलियो बनाएको हो।🙏🙏

दुनियाँलाई बदल्न सहज छैन तर आफुले आफैंलाई बदलिँयो भने दुनियाँ आफैं बदलिन्छ ।☺☺

डोरी जस्तै सम्बन्ध बनाउन चाहानुहुन्छ भने कम्तीमा धागो जतिकै विश्वास गर्न सिक्नुस् किनकि अक्सर सम्बन्ध विश्वासले चल्छ आसले होइन।🙏❤️

गर्दन छिनाउने दुश्मन सङ्ग त डराइदैन
जाबो कुरा काट्ने र भुक्ने कुकुर हरु सङ्ग किन डराउने 🤔🤔🙄🙄💝

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 19, 2023 627 +5 +0.9%

More Clubhouse users