दर्शन_da ... on Clubhouse

Updated: Aug 14, 2023
दर्शन_da ... Clubhouse
141 Followers
143 Following
@daaaadaaaa Username

Bio

6.1'
Electronic and Communication
"MUX"

#Entrepreneur
#vegetarian
#Athlete
#Traveller
#Rider
#Listener

🖤
लेख्न मन लागेको छ,
किनकि उनलाई देख्न मन लागेको छ,
मनका सबै भावना समेट्न मन लागेको छ,
हो, आज उनलाई भेट्न मन लागेको छ,
मन सँग खेलबाड गर्ने उस्लाई रेट्न मन लागेको छ...😅

प्रगती दुनियाँको देखियो,
खोइ कहिल्लै डाहा नै भएन...
कोशिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहा नै भएन...
दुनियाँलाई खुसी पार्ने दौडमा थिए म,
आफ्नो खुसी कहाँ छुट्यो थाहा नै भएन... 🥺

Member of

More Clubhouse users