🇳🇵
उ पनि रातमा निस्किन्छ,
अनि म पनि..!
फेरि किन दुनिया..
उसलाई चन्द्रमा,
मलाई चै आवारा भन्छ..!!
" त्यो किताबहरुमा लेखिएको थिएन ........सिकायो जुन सबक जिन्दगीले ""
" संघर्ष बुबासग सिके,
अनि संस्कार आमासग "
बाकी कुरा दुनियाले सिकाउदै छ..!!
शिवाजी को भक्त हुँ तेयसैले शान्त रहन्छु
तर नबिर्स कि
म बेलाबेलामा तान्दव नि गर्छु ।
Reality is an illusion created by a lack of alcohol