दुख को परिभाषा बुझ्न सकिन । सायद खुसी र सुख दुवैको विपरितार्थी शब्द भएको हुनाले होला । अर्थ भित्रको अर्थ खोज्दै हिड्ने मान्छे हो म । अर्थ नै नबुझको होइन । दुइटा अर्थ आउने हुनाले पो दुविधामा परेर अर्थ टुङ्गयाउन नसकेको । मानिसहरु "अर्थ भनेको धन हो" । जिवनलाइ अर्थपुर्ण बनाउनुपर्च भनेर धनकै पछि लाग्ने गरेको देखेको छु । तर जिवनको अर्थ भेटाउँदा पनि जिवन अर्थपुर्ण हुँदोरहेछ नी ।
Invited by: Sonika Manandhar
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
July 04, 2024 | 68 | +2 | +3.1% |
July 20, 2023 | 66 | +1 | +1.6% |
June 16, 2022 | 65 | -3 | -4.5% |
April 02, 2022 | 68 | -1 | -1.5% |
February 03, 2022 | 69 | -1 | -1.5% |
December 27, 2021 | 70 | -1 | -1.5% |