तन्मे मन: शिव सङ्कल्पमस्तु
नजरमा इज्जत, बोलिमा अर्थ अनि दिलमा प्रेम बोकेर आउनु! सम्बन्ध निभाउने जिम्मा मेरो भयो!
अरु भन्दा अलग हुनु, तर गलत कहिल्यै नहुनु!
जरूरी छैन हर गिफ्ट केहि चीज नै हो।
प्रेम,परवाह र इज़्ज़त पनि धेरै सुन्दर गिफ्ट हुन्छ कसैलाई दिएर त हेर्नु !