DARK Devil on Clubhouse

Updated: Oct 9, 2023
DARK Devil Clubhouse
69 Followers
61 Following
@bullet124 Username

Bio

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵कुन हिसाबले दिऊँ भाऊ कहाँ छ ?
ब्याज मागिरहेछौँ साउ कहाँ छ ?🤔

🌍चोट दिन्छौँ र सोध्छौँ दुख्यौ भन्दै,
अरे दुखाई बिनाको घाउ कहाँ छ?🤔

💁‍♀️अँह,केही गरेपनि मैले बाटै भेटिनँ😔
भन,तिम्रो दिलमा लाने पठाउँ कहाँ छ ??🕊💞😊

हो म यस्तै छू जस्तो छू आफ्नु लागि र आफ्ना का लागि ठीक छू😶😶😶😶🥺🥺🥺 अरु को लागि ठीक हुनु पनि छैन हुन खोजे पनि हुन सक्ने छैन

कहिलेकाँही मन मा सयौं प्रश्नहरु हुन्छन्,तर ती सबै प्रश्नहरु काे उत्तर एउटै मात्र हुन्छ "माैन"🥺 !!!

सबै कुरा रोएर कहाँ पाइन्छ र,
कुनै कुनै कुराहरू मुस्कुराउँदै छाड्नु पर्ने रहेछ😴😴😥

यी जिद्दी जंगली फूलहरू हरेक बसन्त फुल्छन् ! न उनीहरूको नाम राम्रो राखिदिएको छ कसैले! न कसैले कथा, कवितामा उनीहरूको नाम लिन्छन् , न त प्रेम पत्रमा हालेर पठाउँछन् त्यही पनि यी जिद्दी फूलहरू फुल्छन् हरेक वसन्त, सायद एकतर्फी माया गर्छन् बसन्तलाई !

नितान्त एक्लोपन! अध्यारो रात! सन्नाटा! केहि अतीत अनि मनभरी चोट सङै छट्पटी ....!😔😔😔
अलिकति समय त्यो ब्यक्तिलाई पनि देउ जो तिमी बोल्छौ कि भनेर पर्खी बसेको हुन्छ !😍

Member of

More Clubhouse users