"BLANK---SARKAR" . on Clubhouse

Updated: Jan 9, 2024
"BLANK---SARKAR" . Clubhouse
951 Followers
317 Following
@blank1921 Username

Bio

"हर हर महादेव" 🙏🙏
" ॐ नम: शिवाय "
"शुद्ध--शाकाहारी" 🇳🇵


बस उसलाई बिस्वास दीलाउन पाए हुन्छ कि उसलाई नभेटेको भए जीवन पूरा हुदैन थीयो ।।


यसै बदनाम उसै बदनाम झन तिमीसग नाम जोडेर बदनाम हुन्छु भने म त जिन्दगीभर बदनाम ।।

मेरो जीवन तेरो थियो "डायन"😥


जे पाउछु त्येसमै रमाएर खेललाई रमाइलो गरेर खेल्न रुचाउछु ।।


आफ्नै राज्यको राजा हो म ।।


कसैलाइ केही भन्नु छ भने कल गरम ल सिधै:-- ९८१३१९२१८ नौ वटा छ भनेर नझुक्किनु अन्तमा ९ नै हो ।।


हे भगवान मलाइ मेरो मित्र देखि बचाउ शत्रुको सामना म आफै गर्ने छु ।।


बिन्ती छ कृपया बिना कारण बोलाएर टाउको नदुखाउनु होला ।। 🙏🙏🙏


ढोग गरे गल्ती भयो छोडदीनु न एकचोटीको लागी माफ पाम ।। 🙏🙏🙏


हिसाबमा ६, हातमा लग्यो २, १ मा १ गयो बाकी रह्यो २ के होला ??? 🤔🤔🤔

Member of

More Clubhouse users