bijay ghimire on Clubhouse

Updated: Aug 31, 2023
bijay ghimire Clubhouse
35 Followers
89 Following
@bjbifal01 Username

Bio

गजल
अरे यार अब त कस्को गर्नु छ र मैले भर पनि
मुटुमा बसेर मुटुनै दुखाएको पो आयो खबर पनि

हासो, खुशी सबै खोसेर आँसुको खात लगाउने
बहुत अचम्मको पो हुदो रैछ मायाको असर पनि

जोतिसले भन्यो तेरै भाग्यको कारणले उ तेरि हुन्न
साच्चै कत्ती अभागी पो रैछ है यो मेरो खप्पर पनि

मनको माया कागजमा लेखेर प्रेमपत्र पठाएको थिए
बिवाहाको निमन्त्रणा काड पो आयोत उत्तर पनि

तिम्रो बिवाहा नहेर्ने कसम खान मन्दिर जादै थिए
मेरै अगाडि बाट पो गयो जन्ती को लस्कर पनि

बिजय घिमिरे बिफल
बनेपा 2

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 31, 2023 35 0 0.0%
June 10, 2022 35 -3 -7.9%
December 21, 2021 38 +3 +8.6%

Member of

More Clubhouse users