Bivek Bhandari on Clubhouse

Updated: Jan 26, 2024
Bivek Bhandari Clubhouse
520 Followers
495 Following
Jun 19, 2021 Registered
@bivek92 Username

Bio

बाचुंजेल हरेक दिन तसबिर बदलनूस
मरेपछि त यउटै तसबिर ले युग बिताई दीन्छ।।।।
😍🇺🇸

प्रिय मान्छे.......
तिम्रा साना-साना सपना पुरा गर्न मैले ठुला सपना देख्नु पर्छ।
तिमीलाई एउटा मार्ग हुँदै शिखरमा पुराउन मैले थुप्रै मार्ग पार गर्नु पर्छ।
सबचिज तिम्रै लागी भनेर मैले मेरा लागी पाएका हरेक चिज जतन गरी राख्ने गरेको छु।

मैले आफ्ना लागी हेर्न छाड्नु पर्छ, तिम्ले देख्न को लागी।
मैले आफुले सुन्न छोड्नु पर्छ, तिम्ले सुन्न को लागी।
मैले आफैले खान छाडनु पर्छ,तिम्लाई अघाउनको लागी।

रत,तिम्ले गरेका सबै काम मलाई मेरै लाग्छन।
मैले गरेका सबै काम पनि मलाई तिम्रै लाग्छन।
तिम्लाई जिवनका हरेक परिक्षामा उतिर्ण गराउन,
म आफैले तिम्रा प्रत्यक बिषयको परिक्षा पास गर्नु पर्छ।

जव तिमी जिवनमा सफल भएको अनुभुती गर्छौ,
तव म आफैले आफुलाई सन्तुष्ट भएको अनुभुती गर्छु।

तिमी मेरै लागी म तिम्रै लागी बनेजस्तो लाग्छ मलाई,
त्यसैले तिम्रा लागी गरिएका सबै सङ्कल्प मलाई सुन्दर लाग्छन।
जसरि तिमी मलाई सुन्दर लागिरहन्छौ.......


तिमीसंगै जीउछू, मर्छु भनेर कसम खानेहरुले
अरु कसैको भएर जादै गर्दा
खाएका ती वाचा कसम, दिउसो जज्ञेमा जलाउछन
कि
राती चोलीसंगै फुकालेर फाल्छन?


हिजोसम्म मैले छोएका र मलाई छोएका ति हातहरुले
अब उसलाई कसरी छूँदो हो?
उसले पहिले कहिल्लै तिमिलाई छोएको छैन
हरेक बिहान विऊझियर एसो हेर्दा
खाटमा उसलाई भटनेछौ
जसलाई पहिले बाटोमा समेत भेटेकी थिएनौ।।।


बर्षौ भयो त्यो बाटो नहिडेको
सायद तिमी जस्तै बिराना भए होलान
ती गल्लीहरु पनि।।।।।

चुम्बनहरु प्रयाप्त छैनन
तेसैले त तिमीलाई टोक्ने
प्रयास गर्दैछु।।


बहुत दुःख ले मैले किनर दिएका उपहारहरु यदि फालीनौ भने
घरको कुनै कुनामा सजायर राख्नू
कहिले काहीं निकालेर पुछदै गर्नु
सम्बन्धमा धुलो लागे पनि
सम्झना मा नलागोस……

मेरो होसला भनेको म नै हो
म टुटेको दिन मेरो हौसला पनि टूटने छ।।।

Invited by: जङ्गे .

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
January 25, 2023 520 +52 +11.2%
September 29, 2022 468 +36 +8.4%
August 08, 2022 432 +24 +5.9%
July 02, 2022 408 -13 -3.1%
May 26, 2022 421 +6 +1.5%
April 18, 2022 415 +23 +5.9%
March 10, 2022 392 +65 +19.9%
January 12, 2022 327 +50 +18.1%
December 05, 2021 277 +44 +18.9%
October 27, 2021 233 +23 +11.0%

Charts

Member of

More Clubhouse users