Siri Bebs on Clubhouse

Updated: Feb 13, 2024
Siri Bebs Clubhouse
1.1k Followers
64 Following
@bitchyaalu Username

Bio

Gu kha 💩
Music ❤️

दुनियाँलाई मेरो बारेमा सोध्यौ भने गलत नै सुन्ने छौ तर, मलाई भेटेर हेर कसम मुस्कुराएर जाने छौ ।❤️

सम्बन्ध थियो बिग्रदै गयो , माया थियो मर्दै गयो , कसम थियो भुल्दै गयो , मन थियो भरिदै गयो , मान्छे थियो बदलिदै गयो ।😍

संसार जित्ने हिम्मत छ म सँग तर, हात समाउने तिमी हुनुपर्छ ।❤️

सम्बन्ध त्यो होइन , जो हरेक क्षण बात होस सम्बन्ध त्यो पनि होइन , जो हरेक पल साथ होस सम्बन्ध त त्यो हो , जति टाढा भएपनि दिलमा उसैको याद होस ।❤️

हामी बीच के थियो त्यो त थाहा भएन तर केही त थियो जुन प्रेम भन्दा मिठो थियो ।❤️
नसोध प्रेम कस्तो हुन्छ भनेर , जस्ले रुवाउछ उसैलाई अँगालो हालेर रुन मन लाग्छ ।❤️

सम्बन्धलाई यसरी बचाइ राख्नुहोस् । कहिले मान्दिनुस्, कहिले मनाइदिनुस् ।😍

जुन दिन देखि तपाई आफ्नो मुस्कानको मालिक बन्नुहुन्छ नि त्यस दिन देखि कसैले तपाईलाई रुवाउन सक्दैन ।❤️

मलाई तिमीसँग बोल्दा पनि मन दुख्छ, अनि नबोल्दा पनि । बोल्दा तिम्रो जवाफले मन दुख्छ, नबोल्दा तिम्रो अभाव​ले ।❤️

आफैले सोचेजस्तो म आफै छैन अनि अरुले सोचेजस्तो कसरी हुन सक्छु र म 🤪

जबसम्म मन कमजोर रहन्छ तबसम्म आँखाबाट आँसु आउछ , तब मन ढुङा हुन्छ नि त्यसपछि कसैको सम्झनामा झरेको आँसुले मुल्य खोज्न थाल्छ​ ।🥺

जहाँ आफ्नो कदर हुन्न त्यहाँ बस्नु बेकार हुन्छ चाहे त्यो कसैको घर होस या कसैको मन किन नहोस ।❤️

सानो हुँदा अरुको कहानी सुनेर निदाउने मान्छे म अहिले आफ्नै कहानी सम्झिदा रातभरि निद्रा लाग्दैन ।𓽤

जति दुःख लागेनी उसको सामु हाँसेर बोल्नु परेको छ ताकि उसको मन नदुखोस ।💔

कसैसँग सम्बन्ध यति अनमोल हुने गर्छ । याद नै नगरोस तर पर्खाइ उसैको हुने गर्छ ।❤️

माया त चोखो नाता हो, चाहे दुरि जति नै टाढा भए नि तर मनले सधै तिमीलाई नै याद गरिरहन्छ

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
January 10, 2024 1,187 -1 -0.1%
December 25, 2023 1,188 +1 +0.1%
October 25, 2023 1,187 +1 +0.1%
September 22, 2023 1,186 -1 -0.1%
September 15, 2023 1,187 +52 +4.6%
September 01, 2023 1,135 -1 -0.1%
August 25, 2023 1,136 -1 -0.1%
August 19, 2023 1,137 +459 +67.7%

Charts

More Clubhouse users