पुरानो यात्री on Clubhouse

Updated: Oct 10, 2023
पुरानो यात्री Clubhouse
63 Followers
120 Following
@bibashmagar2 Username

Bio

मनका दासहरु
मनभरि गुनासो बोकेर
मनको भारि बिसाउन
मन मिल्ने मनको चौतारी
खोजिरहन्छन् |

न मनको विरोध गर्छन्
न त मन सँग
कारण खोज्दछन्
चुपचाप बस्छन्
मौन रहन्छन् मनका दासहरु ||
चाहे चित्त दुखिरहोस दिल टुटिरहोस्
बचनले घोचिरहुन् परेला भिजिरहुन्
प्रतिकार गर्दैनन्
मनका दास मौन रहन्छन् !!बस मन का दास हरु मौन नै रहन्छन ........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Member of

More Clubhouse users