समस्या जति नै ठुलो भए पनि यस्तो हुनै सक्दैन कि त्यसको समाधान नहोस्..., किनकि रात जति नै अँध्यारो भएपनि, सुर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन ।