Shree_aryal (guddu) on Clubhouse

Updated: Nov 27, 2023
Shree_aryal (guddu) Clubhouse
765 Followers
331 Following
@asmira_a Username

Bio

म कुनै लेखक हैन
मिठा शब्दहरु जान्दछु।
या जान्दिन थाहा छैन
तर पनि म लेख्छु
अनि
लेखेर मेटाइदिन्छु
म फेरि लेख्छु
अनि लेखेर च्यातिदिन्छु
यो लेख्ने सिलसिला मा म आफै आफैमा हराउछु
लेखेका शब्द आफैमा गित बन्छन
कबिता बन्छ्न
या कहानी बन्छन थाहा छैन
तर दुइटा कुरा
बितेको थाहा नै हुदैन
एउटा समय अनि अर्को एक्लोपन ।

Member of

More Clubhouse users