KAYMAS on Clubhouse

Updated: Mar 20, 2024
KAYMAS Clubhouse
2.4k Followers
1.7k Following
@argentinaa Username

Bio

#WRITER OF "उस्का ती दुई स्तन"❤️
"हाम्रो सम्बन्धको १२ वर्षपछी उनले मलाई एक्लै छाडेर हिडिन💔,तर एक्लै बाँच्न भने मैले आँफै सिके💪।"

"केटी कहिले कुन मोडमा गएर परिवर्तन भईदिन्छे थाहा हुन्न,तर हामी केटाले सोच्ने गर्छौ,हाम्रो गल्ती कहाँनेर भयो भनेर।"😶

ARGENTINA🇦🇷MESSI❤️
"यदि म हारे भने पनि हिम्मत संग हार्छु,तर हिम्मत कहिले हार्दिन।"

DIDI👉️❤️MANJU NEPAL❤️👈️


JAI NEPAL🇳🇵
JAI MRR❤️
MANCHESTER IS BLUE💙
FOUNDER ADMIN OF
👉️मन भित्रको अव्यक्त भावना❤️👈️

#Don't cheat if you are not happy ,
Just leave ...
😊😊🙂😊😊


"या त मलाई आँफु बाट टाढा गरिदेउ,
या त मलाई फेरि तिम्रो नजिक आउन देउ,
एउटा भट्केको तिम्रो पागल दिवाना हु म,
मलाई यो पटक मेरो मंजिल संग भेट्न देउ,
तिम्रो बाटोको सफर गर्दागर्दै थाकिसके अब म,
मलाई अब तिम्रो मायाको अन्तिम किनाराको बिन्दु संग मिलन देउ,
या त मलाई आँफु बाट टाढा गरिदेउ
या त फेरि मलाई तिम्रो नजिक आउन देउ....।
मलाई प्रगती गर्न यति मन छ कि अहिले तिम्रो ब्लक लिस्टमा परेको म भोलि तिमलाई मेरो सफलताको सुचिमा TOP followers मा पार्न सकु।
बदला लिएर बदला लिने स्वभाव मेरो कहिले भएन, तर बदलिएर बदला लिने मेरो स्वभाव भने कहिले हराएन।"
-कहिल्यै प्रकाशित हुन नसक्ने मेरो "पहिलो प्रेम" नामक उपन्यास बाट सानो कोशेली।

FB-samyak chaulagai

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
March 20, 2024 2,401 +14 +0.6%
March 03, 2024 2,387 +18 +0.8%
February 10, 2024 2,369 +12 +0.6%
January 23, 2024 2,357 +5 +0.3%
January 06, 2024 2,352 +17 +0.8%
December 22, 2023 2,335 +9 +0.4%
December 06, 2023 2,326 +19 +0.9%
November 22, 2023 2,307 +12 +0.6%
November 10, 2023 2,295 +7 +0.4%
November 01, 2023 2,288 +4 +0.2%

Charts

Member of

More Clubhouse users