तिमी हासेको हेरिरहन पाउ मेरि आमा ❤️😍😘 भरिएको गोजिमा त सबै लोभिन्छन मलाइ रितो गोजि हुदा नि साथ दिने चाहिएको छ्❤️ मिठो बोल्ने सँग होइन साँचो बोल्ने सँग सम्बन्ध राख्नु होस् कहिले रूनु पर्दैन!!❤️🌺