Writer/storyteller/poem writing यी आशुहरु को अर्थ तीमीलाही नछोडने भन्ने यी सर्थ ।।
पीडाको रोधनमा बसेको बेला
दुखेको मुटु देखाउने हर्ष ।।
भाबबीहोल मेरा शब्दहरु
रोही रहेको छन भित्र भीत्रै आत्मग्लानीको सुमधुर धुनमा
आँसु आज तलाही महीले जीवन साथी बनायको छु।
त सग रमलीदा रमलीदै महीले तलाही खुसी बनाउने अर्थ बुजे।।
लाचारमा बसेका बेबारीसे मासुको थुप्रो अनी घीन घीनाउदै
थुकेका पेटिमा परेका थुकहरु।।
अनि नीस्वास भही बसेका ती स्वासहरु।।
कस्ले वुज्न सक्छ्रर आफू भीत्रको पीडा अनि अरु भीत्रको पीडा
मुटुको कुनामा खुसी परेछ थुनामा।।
जीन्दगी नै परेछ बाहिर हासी भित्र रुनमा।।
आदी भयको जीन्दगी सामाधीको धुनमा
अबत दुख खेप्ने बानी परी सक्यो रुन्न ।।
हेर त मेरो खुसी सबै सुकी राको छ बीस्सुनमा।।साहीत्य मेरो नसा हो ।चन्द्रमा जस्तै बलेको तीम्रो प्रतेक जीबनलाही कहिले ग्रहण लाग्यो भने म आफ्नो दीसा चेन्ज गर्छु ।ताकी मेरो त्यो घृणाको ताप तीम्रो वरिपरि न आवस ।
यहाँ घुलेको त्यो प्रेमको नसाले ।जीन्दगीनै मात्तीयको छ।अनि म जीबनको नसाको लतले आतीयर कयौ चोटि
मेरो रुप परीवर्तन भयको छ ।अनि तिमी मेरो दीलको रुपमा तीम्रो त्यो न बुजीनी भसा रुपान्तरण भयर रुन खोज्दा ।नसाको लतले मातीयको छु ।प्रीय जीबन तलाही अङगालोमा बेरेर म प्रतेक मोण बाच्न चाहान्छु ।
म लेखक हु म केबल मेरो मनको म लेखक हु त केवल मेरो सोचाईको ।घारणा त अनेक बाहाना न बना न म बाट टाडा भग्नलाही । तीम्रो त्यो घृणामा सन्जोकले मेरो त्यो झोक बणि मेरो आक्रोस त्यो थर्मोमीटरको पारो भयको छ ।जुन पारोले मेरो पारो बडेको छ ।お願いします.