🖤🖤
कुनै बेला 
तिमीसँग भेट्न खोज्दा
म आफूसँग कहिल्यै रहिनँ ।
आफैँसित पराइमात्र भएँ ।
तर तिमी
मबाट टाढा भएपछि नै हो,
मैले आफैँलाई भेटेको !
if the data has not been changed, no new rows will appear.
| Day | Followers | Gain | % Gain | 
|---|---|---|---|
| December 04, 2023 | 86 | +39 | +83.0% |