🅜🅤🅢🅘🅒 🅛🅞🅥🅔🅡🎧🎼🎹
👑𝙤𝙛𝙛𝙞𝙘𝙞@𝙡_𝙈𝙧_@𝙣𝙪𝙥👑
(♥️𝙁@𝙢𝙞𝙡𝙮♥️)𝗟𝗲𝗮𝗱𝗲𝗿👸
(¯`·.¸¸.-> °º 🎀 𝓓𝓪𝓻𝓳𝓮𝓮𝓵𝓲𝓷𝓰 🎀 º° >-.¸¸.·`¯(
सुन्दर जीवनको लागि सुन्दर हुनु पर्दैन,
आफु सँग सुन्दर सोच
भए पुग्छ ।🤗🤗
बरु एक्लै हिँड तर
खराब साथीको संगत नगर...🙏🙏
कसैले तिमी मेरो लायक छैनौं भनेर भन्यो भने
लायक बन्नु तर उसको कहिले नबन्नु ।🙏🙏🤗🤗
""गुमाएपछि थाहा हुन्छ कति मूल्यवान थियो समय,व्यक्ति र सम्बन्ध"".....😔😔
""छुट्ने सम्बन्ध नजोडिएकै राम्रो चाहे त्यो माया होस् या मित्रता""।।।।🤗🤗
""रिसाउदा फकाउने र गल्ती हुदा सम्जाउने मान्छेको धेरै महत्व हुन्छ जीवनमा""।।❤❤🤗🤗
""जिन्दगीमा आश लाग्ने कुराहरू धेरै हुन्छन्
तर खास लाग्ने मान्छे भने कुनै एकमात्र""🙏
""गुमाउनु भन्दा पाउनु छ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनु छ तिमीलाई
कहिँ कतै हराउछौ कि भन्ने डरले
यो मनमा बाधेर राख्ने छु तिमीलाई""
हाम्रो मायाको कहानी उपन्यास बनाइ लेख्ने मन छ
मैले जतिसुकै दुख भोगेनी तिमी खुसी देख्ने मन छ
तिमी जसरी मोज मस्ती खुशीमा रम्न नसकिएला
तर पिडाहरुलाई फलामको बार बनाइ छेक्न मन छ!!🤔🤔
""मनमा घर बनाई बस्ने बानी छ मेरो अरूको भन्दा फरक कहानी छ मेरो जसले जति नै गहिरो घाउ दिए पनि त्यति नै मुस्कुराई दिने बानी छ मेरो""😔😔
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
July 01, 2024 | 1,664 | -3 | -0.2% |
May 28, 2024 | 1,667 | +2 | +0.2% |
April 25, 2024 | 1,665 | +1 | +0.1% |
March 17, 2024 | 1,664 | +1 | +0.1% |
February 24, 2024 | 1,663 | +3 | +0.2% |
January 20, 2024 | 1,660 | +1 | +0.1% |