प्रिय सत्रु !
तिमी .. मैले मुठ्ठीमा जम्मा पार्न खोजेको खुशी खोस्न खोज्यौँ र त मैले मुठि दह्रो पार्न सिकेँ ! हिडीरहेका पाईलाहरुलाई तान्न खोज्यौ र त मैले पाईला दह्रो बनाउन सिकेँ ! तिमीले मलाई यस्तो पाठ सिकायौ कि मैले आफुलाई कसरी बलियो पार्ने भन्ने कुरा सिक्न पाएँ ! बास्तबमा तिमी त मेरो गुरु पो हौ त ! गुरुहरुले त परिस्थीती नआउने बाटोहरु सिकाए तर तिमीले त परिस्थीती सँग झेल्न सिकायौ ! धन्यबाद प्रिय सत्रु !
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
October 30, 2023 | 8 | 0 | 0.0% |
October 19, 2021 | 8 | -1 | -11.2% |
September 13, 2021 | 9 | +4 | +80.0% |