🇳🇵कहिले ज्यान सुकेकै कारण पिरती टूट्यो।
कहिले पेट लागेकै कारण पिरती फुट्यो।।
कहिले ज्यान सुकेकै कारण पिरती टूट्यो।
कहिले पेट लागेकै कारण पिरती फुट्यो।।
हजुरलाई म जिन्दगी भर साथ दिन्छु भन्थी
गोजी टाँट पल्टे पछी पिरती फुट्यो।।।
मेरो नाम चै अनमोल,जसलाई घोप्टो पारेर टक टक्याऊँदा एक सुक्को झर्दैन त्यस्कै नाम छ अनमोल,तर मैले मेरो नाम अनमोल भन्यो भने अनमोल भनेर मेरो साथीहरुले त्यति चिन्दैनन् ,"Love failure boy with no money"भनेर चिन्छन्।🤣🤣🤣
Modified