तपाईं साच्चै दुखी हुनुन्छ या हासो गर्नु हुन्छ? मलाइ जस्तै भयो भने झन कसो गर्नु हुन्छ? यहाँ फुल को धार ले घाँटी रेटि रहेको बेला मलाई काडा ले घोच्यो भनेर गुनासो गर्नु हुन्छ।