कृपया मलाई टिपेर अन्यत्र सार्ने प्रयास नगर्नु म कमल हुँ मेरो अस्तित्व मात्र हिलोमा हुन्छ यो दुःख हैन जिन्दगी परीक्षा हो नआत्ती पवन देखेकै छ सुनको पनि त परिक्षण आगोमा हुन्छ