हरे कृष्ण❤️ जय छन्द साहित्य❤️ बास्ना छर्छ सुवासिलो कमलले फुल्दै हिलोमा पनि उड्दै पुग्छ अकास चुम्न पुतली सानो भए तापनि ।। म कवित्वको एक प्रयत्न मात्र हुँ । स्वयम् को खोजीमा भौतारिएको यात्री ।