("पाखे लेखक✍️
शब्द प्रेमी हु शब्द सङ्ग खेल्न रुचाउछु कसैको मन सङ्ग हैन 🙏
सानो तिनो लेखक हु लेखेको शब्द त पूरा गर्छु झन तिमी त सास हौ मेरो तिमिले चाहन्छौ भने पछील्लाे नाम पनि त दिन सक्छु नि "सानु😘"
i am not too much good writer but
i wrote that what i feel so don't compare with me anyone i am not good/better than him/her because i am learner of literature 🤗
माफ गरिदे बहिनी
लुटिन्छे मेरी बहिनी आफ्नै भनौंदा बाट त कस्लाइ के भनु
मारेर अकालमा फालिदिन्छन् झाडिमा त दोषि कस्लाइ भनु
ती कलिला शरीर निमोठेर फालिदिन्छन् झाडिमा बेसरी
हो हजुर, हिजोआज साच्चिकै चेली त भएछन् त खेलौना सरि
दियो झै बल्दै गरेको मेरा घरका सपना क्षण भरमै मर्यो
खै किन आखिर मेरै बहिनिको शरीरमा कुदृष्ति जो पर्यो
हिजो खेल्दै नाच्दै गरेकी हाम्री सानी घरकी प्यारी परि
आज त्यही सानिको उदाङ्गाे शरीर झाडिमा बा आमाले हेरुन कसरी
उदाङ्गाे शरीरको न्याय माग्न कहिले अदालत कहिले बालुवाटार धाए
सायद यहाँ पनि राजनिती कै खेल थियो र पो त न्याय पनि बिक्यो
कसिङ्गर पसेको यो आखामा झाडु लगाएको जस्तै भयो अब त
न्यायको लागि जति नै धाए पनि हुने केही होइन थाहा भयो अब त
दाइ हुनुको कर्तव्य निभाउन सकिन माफ गरिदे सक्छेस् भने है त
शरीर उदाङ्गाे बनाउने यो शहरले दाक्न जानेन बैनी माफ गरिदे है त
हो हजुर हाम्रा घरका खुसी पल भरमै मारिए कस्लाइ के भनु र
साच्चिकै भनौ पैसामा बिक्ने सहरमा न्याय कहाँ गरिबको हुदो रहेछ र
तिम्रो छाेराे बड्लियो आमा शहर छिरेर
कहिले नसिकेको सस्कार सिके आमा सहर छिरेर
ताने आमा मैले पनि एक सर्को तिम्रो सस्कार बिर्सेर
सहर यति सम्म बदनाम छ भन्ने मैले सोचेको पनि थिइन
जति तिम्रो काख छाड्दा रोएको थिइन त्यति रोएछु एकान्तमा बसेर
आमा भन्दा प्यारी कोहि छैन भन्ने म
आज एक निष्ठुरि प्यारी भएर पनि छुटेर गइ
थिएन यो सब थाहा छ तिम्रो सस्कारमा तर चाखे मैले आज एक फेर
भट्टी सुन्दा नराम्रो थान्ने म रमेको छु आजकाल त्यसै माहोल मा लौ हेर
भट्टी छिरे आमा म तिम्रो नाम बिर्सी त्यो निष्ठुरिको नाम सम्झेर
नछुटाएको एक जनाइको डोरा पनि चुडाले मैले भट्टि छिरेर
बिर्सिन भनी पिएको थिए मेरो कुनै प्रेमिका थिइ भनेर
पिएको भए हुने जहर थियो तर लिए मैले नसा उन्लाइ भुल्न भनेर
हजारौ आउलान तिमी जस्ता तर तिमी आउदिनौ त्यसैले त रोएको छु
आफ्नै सस्कार भुली हेर न म आज कसरी भट्टी छिर्ने भएको छु
आमाले साने भनी दिएको नाम हेर आजसम्म राख्न सकिन
तिमिले पाखे भनी दिएको नाम हेर आजसम्म मेट्न सकिन
तिमिले के पढ्थ्यौ र मेरो जिन्दगिको पाना भो पढ्नु पर्दैन
भएको छ एक कहानी छ कहनी तर दिन्न म तिमिलाइ पढ्न
बाको काध उस्तै छ आसा उस्तै छ छाेरा आएर फेर्छ भनेर
तर छाेराले बिर्सियो आज घर निष्ठुरिको नाम लिए भट्टि छिरेर
तिम्रो छाेरा धेरौ बड्लियो हेरन आमा सहर छिरेर
पहिले सातुको घोल पिउथ्यो आजकाल पिउछ रक्सी भुपु सम्झेर
🇳🇵🇳🇵