फरक छ नी , नामको मात्र साथी हुनु र,,,,, साथ निभाएर साथी बन्नुमा 😍😢😢😢😢😢 गल्ति त धेरै गरे जिन्दगीमा तर सजाय त्यहा गएर मिल्यो जहाँ म निर्दोष थिए !!!!!!! असल मान्छे बन्नको लागी ,त्यसरीनै कोसीस गर्नुहोस् जसरी सुन्दर देखीनको लागी गर्नु हुन्छ।।