Why nepal in Ujwal eyes. on Clubhouse

Why nepal in Ujwal eyes. Clubhouse
512 Members
Updated: Mar 14, 2024

Description

Every day we will read and discuss on Ujwal Thapa's articles.
पहिलो अंश: वाचन: -आलेख वाचन प्रक्रियामा आएका कुनै विशेष दल जस्तै विवेकशील नेपाली दल वा विवेकशील साझालाई तत्कालिन, लेख लेख्दाको, समयको रुपमा बुझ्नु पर्नेछ| हालका दल संग कुनै सम्बन्ध नरहने पनि जानकारी गराइन्छ|
+ वाचन: सम्पूर्ण वाचन गरिने लेखको सर्वाअधिकार सर्जकमा रहनेछ|
हरेक वाचन शृंखलालाइ रेकर्ड गरिनेछ र अडियो सहित उज्वल थापाका अन्य कृति जस्तै श्रुति माध्यममा समावेश गरिनेछ |
यस कार्यक्रमलाई विना इजाजत अन्य कोहि श्रोता वा सहभागीहरुलाई रेकर्ड गर्न निषेधित गरिएको छ|
दोश्रो अंश: विचार: वक्ता साथीहरुले सकभर नेपाली भाषामा आफ्नो विचार राख्नु पर्नेछ| आफ्नो भनाई राख्दा छोटो र सटिक रुपमा राख्नु पर्नेछ| व्यक्तिगत लान्छनाहरुलाई प्रयोग गर्न पाइनेछैन| गालिगालोजका शब्द, मानहानी आदि सम्पूर्ण रुपमा बर्जित गरिएको छ| आफ्नो भनाइमा कुनै दल संगको आबद्धता, वैमनस्यता, सद्भाव र घृणालाइ विम्वित वा प्रतिविम्वित गर्न पाइने छैन|

Rules

पहिलो अंश: वाचन

-आलेख वाचन प्रक्रियामा आएका कुनै विशेष दल जस्तै विवेकशील नेपाली दल वा विवेकशील साझालाई तत्कालिन, लेख लेख्दाको, समयको रुपमा बुझ्नु पर्नेछ| हालका दल संग कुनै सम्बन्ध नरहने पनि जानकारी गराइन्छ|

+ वाचन

सम्पूर्ण वाचन गरिने लेखको सर्वाअधिकार सर्जकमा रहनेछ|
हरेक वाचन शृंखलालाइ रेकर्ड गरिनेछ र अडियो सहित उज्वल थापाका अन्य कृति जस्तै श्रुति माध्यममा समावेश गरिनेछ |
यस कार्यक्रमलाई विना इजाजत अन्य कोहि श्रोता वा सहभागीहरुलाई रेकर्ड गर्न निषेधित गरिएको छ|

दोश्रो अंश: विचार

वक्ता साथीहरुले सकभर नेपाली भाषामा आफ्नो विचार राख्नु पर्नेछ| आफ्नो भनाई राख्दा छोटो र सटिक रुपमा राख्नु पर्नेछ| व्यक्तिगत लान्छनाहरुलाई प्रयोग गर्न पाइनेछैन| गालिगालोजका शब्द, मानहानी आदि सम्पूर्ण रुपमा बर्जित गरिएको छ| आफ्नो भनाइमा कुनै दल संगको आबद्धता, वैमनस्यता, सद्भाव र घृणालाइ विम्वित वा प्रतिविम्वित गर्न पाइने छैन|

Last 30 Records

Day Members Gain % Gain
March 14, 2024 512 0 0.0%
January 24, 2024 512 +1 +0.2%
December 10, 2023 511 0 0.0%
November 02, 2023 511 0 0.0%
October 02, 2023 511 0 0.0%
September 03, 2023 511 0 0.0%
August 05, 2023 511 0 0.0%
July 05, 2023 511 -1 -0.2%
April 09, 2023 512 0 0.0%
March 13, 2023 512 0 0.0%
December 31, 2022 512 +1 +0.2%
October 22, 2022 511 +1 +0.2%
September 24, 2022 510 +1 +0.2%
September 17, 2022 509 +1 +0.2%
September 11, 2022 508 -3 -0.6%
September 01, 2022 511 -1 -0.2%
June 15, 2022 512 -2 -0.4%
April 15, 2022 514 +2 +0.4%
April 08, 2022 512 -1 -0.2%
March 17, 2022 513 +1 +0.2%
March 10, 2022 512 +3 +0.6%
November 19, 2021 509 +1 +0.2%
November 16, 2021 508 +6 +1.2%
October 29, 2021 502 +16 +3.3%

Charts

Some Club Members

More Clubs