GORKHA'S GANG on Clubhouse

GORKHA'S GANG Clubhouse
240 Members
Updated: May 3, 2024

Description

✍ सम्पूर्ण स्वदेश अनि विदेशमा रहनु हुने नेपाली दाजुभाई, दिदीबहीनी तथा आमा-बुबाहरूलाई ( GORKHA'S GANG ) हाउसमा आत्मिय स्वागत साथै न्यानो अभिवादन छ ! 🙏यो " HOUSE 🏠 " जो तपाईहरू संसाभर छरीएर रहनु भएका आम नेपालीहरूको मनोरञ्जन, एक-आपसमा चिनारी, मुटगठन गराउनको तात्पर्य खोलेको " HOUSE " हो ! 👈 त्यसैले सम्पूर्ण तपाईहरूमा यो आग्रह गर्न चाहन्छु कि सबैजनाले यो HOUSE मा MEMBER ( सदस्य ) भएर सपोर्ट गरिदिनु होला यानिकी यो घर तपाईहरूको नै हो 🙏 #जय गोर्खाज, जय नेपाल 🇳🇵🙏
यहाँ...................................................................... ईज्वत, माया, साथ, सपोर्ट सम्मान अनि सहानुभूती DESERVE गर्नेलाई दिईन्छ 👈 अरूले तपाई नभनी जो आफुले आफैंलाई मपाई सम्झीन्छ, त्यस्तो DIMAND वालालाई होइन ! 🙏

" हामी वीर गोर्खाली नेपाली जहाँ 💪
आफ्नो पहिचान झल्काऊ त्यहाँ " 🙏
👨‍✈️🇳🇵

Last 30 Records

Day Members Gain % Gain
May 03, 2024 240 +1 +0.5%
February 17, 2024 239 0 0.0%
January 03, 2024 239 0 0.0%
November 19, 2023 239 +1 +0.5%
October 18, 2023 238 0 0.0%
September 18, 2023 238 0 0.0%

Charts

Some Club Members

More Clubs