NewaRs Only on Clubhouse

NewaRs Only Clubhouse
43 Members
Updated: May 19, 2024

Description

नेवाः भन्ने शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका हो। [१] नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति हो। नेवाः भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, मैथिली )। नेवाः भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरू छन - (शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि)। नेवाः भित्र ४ जात-वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गाथु, भा, द्यला, आदि)। यसैगरी नेवाः भित्र मूलत: २ नस्ल छन - आर्य, द्रविड । नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो।

Last 30 Records

Day Members Gain % Gain
May 19, 2024 43 0 0.0%
February 25, 2024 43 0 0.0%
January 11, 2024 43 +1 +2.4%
November 27, 2023 42 0 0.0%
October 24, 2023 42 0 0.0%
September 24, 2023 42 +1 +2.5%
August 26, 2023 41 0 0.0%

Charts

Some Club Members

More Clubs