Aspirants Nepal on Clubhouse

Aspirants Nepal Clubhouse
65 Members
Updated: Jul 6, 2024

Description

सम्पूर्ण प्रकारका परीक्षाको निमित्त उद्यत रहनुभएका सम्पूर्ण विद्यार्थीहरूका लागि क्लबहाउस अनुप्रयोगमा ASPIRANTS NEPAL नामक क्लब तयार पारिएको छ । सामूहिकरूपमा प्रश्नोत्तर गर्न तथा परीक्षा उत्तीर्ण गर्न सहज होस् भन्ने विचारसँगै यो समूह तयार पारिएको हो ।
Be Polite and Generous and No Conflicts: Always speak tolerable words that are acceptable by our Nepali Society

Biased Topics and Conflict arising discussions aren't entertained.
🚫निषेध🚫: १. अभद्र भाषाको प्रयोग
२. अनावश्यक सामाग्रीको संविभाजन
३. अनावश्यक फाल्तु सन्देश तथा प्रश्नहरू
४. आवश्यकभन्दा बाहेकका लिङ्क तथा अन्तर्जालीय स्थानहरू
५. कुनै पनि सदस्यको हाँस्य, अपमान वा उपहास
🔷आचारसंहिता🔷: १. सबै जना भातृत्वका साथ प्रश्नोत्तर गरौँ ।
२. कसैलाई तिरस्कार गर्ने तथा निजी वार्ता गर्ने कार्य नगरौँ ।
३.भाषाको सीमाको उल्लङ्घन नगरौँ ।
४. कुनै पनि प्रश्नोत्तरमा अनावश्यक टिप्पणी नगरौँ ।

Rules

Be Polite and Generous and No Conflicts

Always speak tolerable words that are acceptable by our Nepali Society

Biased Topics and Conflict arising discussions aren't entertained.

🚫निषेध🚫

१. अभद्र भाषाको प्रयोग
२. अनावश्यक सामाग्रीको संविभाजन
३. अनावश्यक फाल्तु सन्देश तथा प्रश्नहरू
४. आवश्यकभन्दा बाहेकका लिङ्क तथा अन्तर्जालीय स्थानहरू
५. कुनै पनि सदस्यको हाँस्य, अपमान वा उपहास

🔷आचारसंहिता🔷

१. सबै जना भातृत्वका साथ प्रश्नोत्तर गरौँ ।
२. कसैलाई तिरस्कार गर्ने तथा निजी वार्ता गर्ने कार्य नगरौँ ।
३.भाषाको सीमाको उल्लङ्घन नगरौँ ।
४. कुनै पनि प्रश्नोत्तरमा अनावश्यक टिप्पणी नगरौँ ।

Last 30 Records

Day Members Gain % Gain
July 06, 2024 65 0 0.0%
March 26, 2024 65 0 0.0%
February 05, 2024 65 0 0.0%
December 22, 2023 65 0 0.0%
November 10, 2023 65 0 0.0%
October 10, 2023 65 0 0.0%
September 11, 2023 65 0 0.0%
August 13, 2023 65 0 0.0%

Charts

Some Club Members

More Clubs