माटोको माया on Clubhouse

माटोको माया Clubhouse
39 Members
Updated: Mar 7, 2024

Description

नयॅा साथीहरूसॅग परिचय गर्दै, सौहार्दपूर्ण तरिकाले नेपाल र नेपालीसॅग सम्बन्धी बिषयमा छलफल !
अरू बोल्दै गर्दा अवरोध गर्न नपाइने: कोही ब्यक्ति बोलिरहेको बेला बिच - बिचमा प्वाक्क बोल्न पाइने छैन । आफ्नो पालो पर्खेर पालैपालो बोल्ने अवसरका लागि प्रतिक्षा गर्नु सहभागीहरूको कर्तव्य हुन आउनेछ ।
अश्लिल शब्दहरूको प्रयोग: आफ्ना विचार अभिब्यक्त गर्दा सामाजिक रूपमा अश्लिल मानिने, सजिलै नपचाइने शब्दहरूको प्रयोग गर्न पाइनेछैन ।
जातीय, क्षत्रीय, लैंगिकजन्य भावनामा ठेस पुर्याउन नपाइने: कुनै पनि जातजाती, क्षेत्र वा लिंगलाई इंगित गरी कसैको पनि भावनामा प्रतक्ष्य ठेस पुग्ने गरी विचार अभिब्यक्त गर्न पाइने छैन ।

Rules

अरू बोल्दै गर्दा अवरोध गर्न नपाइने

कोही ब्यक्ति बोलिरहेको बेला बिच - बिचमा प्वाक्क बोल्न पाइने छैन । आफ्नो पालो पर्खेर पालैपालो बोल्ने अवसरका लागि प्रतिक्षा गर्नु सहभागीहरूको कर्तव्य हुन आउनेछ ।

अश्लिल शब्दहरूको प्रयोग

आफ्ना विचार अभिब्यक्त गर्दा सामाजिक रूपमा अश्लिल मानिने, सजिलै नपचाइने शब्दहरूको प्रयोग गर्न पाइनेछैन ।

जातीय, क्षत्रीय, लैंगिकजन्य भावनामा ठेस पुर्याउन नपाइने

कुनै पनि जातजाती, क्षेत्र वा लिंगलाई इंगित गरी कसैको पनि भावनामा प्रतक्ष्य ठेस पुग्ने गरी विचार अभिब्यक्त गर्न पाइने छैन ।

Last 30 Records

Day Members Gain % Gain
March 07, 2024 39 0 0.0%
January 17, 2024 39 0 0.0%
December 03, 2023 39 0 0.0%
October 28, 2023 39 0 0.0%
September 28, 2023 39 0 0.0%
August 29, 2023 39 0 0.0%
July 26, 2023 39 0 0.0%
July 01, 2023 39 -1 -2.5%
April 05, 2023 40 0 0.0%
March 11, 2023 40 0 0.0%

Charts

Some Club Members

More Clubs