Likhu Bhujee Ramechhaap on Clubhouse

Likhu Bhujee Ramechhaap Clubhouse
7 Members
Updated: Mar 25, 2024

Description

रामेछाप जिल्ला उमाकुण्ड गाउपालिका वडा नं. ७ भुजिमा रहेको यस लिखुभुजी रामेछाप युवा क्लब बि.सं. २०६३ सालमा स्थापना भै हाल सम्म विभिन्न किसिमको सामाजिक, शैक्षिक तथा खेलकुद जस्ता गतिविधिहरु मार्फत युवाहरुको सर्वाङिण बिकासमा टेवा पुराउदै समाज रुपान्तरण गर्ने उदेश्य सहित स्थापित संस्था हो । यसले रामेछाप जिल्लाकै सार्वाधिक पुरस्कार राशिको भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । COVID - 19 को कारण दशौं संस्करण (Bhujee League - 2020) को खेल देखि यसलाइ निरन्तरता दिन सकिएको छैन ।

Last 30 Records

Day Members Gain % Gain
March 25, 2024 7 0 0.0%
February 04, 2024 7 0 0.0%
December 21, 2023 7 0 0.0%
November 09, 2023 7 0 0.0%
October 10, 2023 7 0 0.0%
September 10, 2023 7 0 0.0%

Charts

Some Club Members

More Clubs