Unfold the untold. on Clubhouse

Unfold the untold. Clubhouse
70 Members
Updated: May 20, 2024

Description

Some untold stories ✍️💜
#Unfold_the_untold🥀



जुनदिन देखि तिमी सँग मेरो नाम जोडिन पुग्यो
र मुटुले तिमीलाई आफ्नो मान्न थाल्यो
त्यो दिन देखि मैले यो 'संसार' को 'स' मा लतपतीएर हराएको मेरो म भित्र को 'म' लाई मैले पाए।

भावीले मेरो भाग्यमा
तिम्रो साथ लेखेंको होला, नहोला
तर,
यो मन ले यो आत्मा तिम्रो नाम सजाई सकेको छ।

भविष्यमा,
मेरो हात मा तिम्रो हात नभए पनि,
मेरो साथमा तिम्रो साथ नभए पनि,
तिम्रा यी ब्रतमानका मायालु यादहरु सधैं मेरो मन र मस्तिष्क मा रहने छ
माया❤️

✍️: ~♛Rιყᥲ xᴇᴛᴛʀɪ•༶🖤

Last 30 Records

Day Members Gain % Gain
May 20, 2024 70 +1 +1.5%
March 01, 2024 69 +1 +1.5%
January 11, 2024 68 +1 +1.5%
November 28, 2023 67 0 0.0%
October 24, 2023 67 0 0.0%
September 24, 2023 67 0 0.0%
August 26, 2023 67 0 0.0%

Charts

Some Club Members

More Clubs