मेरो वरिपरिका कथाहरू on Clubhouse

मेरो वरिपरिका कथाहरू Clubhouse
26 Members
Updated: Apr 16, 2024

Description

यो क्लबमा हामी आफ्नो वरिपरिका कथाहरू शेयर गर्छौ । सकेसम्म रमाइला र सुखद, ज्ञानबर्दक र प्रेरणादायी ।
🚊🚍 यात्राका क्रममा भेटिएका मानिसहरुसंगको रमाइलो संवाद होस् वा त्यसबाट सिकेको पाठ या त्यहा बाट शुरु भएको दोस्ती
🚸🦸🧚 बाटो हिँड्दा देखेको वालवालिका को बच्पना, उनीहरुको निश्चलता, उनीहरुको कौतुहलता
🤦🤦 कुनै अपरिचित व्यक्तिले अरु कसैसंग प्रत्यक्ष वा फोनमा गरेको कुराकानी सुन्न पुगेको ( चियो गरेर होइन😅 )र त्यहाँबाट केही सिकेको या रमाइलो लागेको कथा

तपाईले वरिपरि देखेको या भोगेको या सुनेको एकले अर्कालाई विना स्वार्थ सहयोग गरेका कथा, दुःखको जिन्दगीबाट माथि उक्लिएका प्रेरणाका कथा, मुस्कानका कथा, माया पिरतीका कथा, दुःख विछोडका कथा, संघर्ष र सफलताका कथा,
यस्तै यस्तै कुराहरु कथा बन्छन् !
श्येर गर्ने ?
मैत्री भाव : * कोही व्यक्ति विशेषको आलोचना, या उसको व्यक्तिगत चरित्र हत्या हुने गरी कुरा गर्न नपाइने ( राजनैतिक, जातीय, धार्मिक या अन्य सामाजिक पृष्ठभूमि को आधारमा )
समयको आदर : अरु वक्ताको समयको ख्याल गरी आफ्नो कथा लाई निश्चित समय छुटाउने ( छोट्याउने)
कथानक प्रस्तुती: कथामा जोडिएका व्यक्तिहरू को व्यक्तिगत/ नीजि विवरण नदिईकन कथानक प्रस्तुती गर्नु पर्ने

Rules

मैत्री भाव

* कोही व्यक्ति विशेषको आलोचना, या उसको व्यक्तिगत चरित्र हत्या हुने गरी कुरा गर्न नपाइने ( राजनैतिक, जातीय, धार्मिक या अन्य सामाजिक पृष्ठभूमि को आधारमा )

समयको आदर

अरु वक्ताको समयको ख्याल गरी आफ्नो कथा लाई निश्चित समय छुटाउने ( छोट्याउने)

कथानक प्रस्तुती

कथामा जोडिएका व्यक्तिहरू को व्यक्तिगत/ नीजि विवरण नदिईकन कथानक प्रस्तुती गर्नु पर्ने

Last 30 Records

Day Members Gain % Gain
April 16, 2024 26 0 0.0%
February 08, 2024 26 0 0.0%
December 25, 2023 26 0 0.0%
November 12, 2023 26 0 0.0%
October 12, 2023 26 0 0.0%
September 13, 2023 26 0 0.0%
August 15, 2023 26 +1 +4.0%
July 13, 2023 25 0 0.0%
June 19, 2023 25 -1 -3.9%
March 18, 2023 26 0 0.0%
March 03, 2023 26 0 0.0%
January 01, 2023 26 +1 +4.0%
May 08, 2022 25 +1 +4.2%
February 16, 2022 24 +1 +4.4%

Charts

Some Club Members

More Clubs