नेपालको पुनर्जागरण on Clubhouse

नेपालको पुनर्जागरण Clubhouse
217 Members
Updated: Mar 20, 2024

Description

नेपाललाई वास्तवमै सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउनका लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति आवश्यक परेको हुनाले छलफल , बहस र सत्संग को लागी यस क्लब को स्थापना गरिएको हो |
१ ) सभ्य भाषा को प्रयोग: छलफल र बहस को क्रम मा कुनै पनि गाली गलौज, अशभ्य, अश्लिल र निकृस्ट शब्दावली को प्रयोग बर्जित गरियेको छ |
२ ) सहनशीलता र सहृदयता : ब्यक्तिगत आरोप प्रत्यारोप मा संलग्न नभई फरक बिचार को सम्मान गर्ने , कुनै पनि बिभेद्जन्य अभिव्यक्ति नदिने र मर्यादित तरिकाले आफ़्नो बिचार राख्ने बिधी को पालना गर्नुपर्नेछ ।
३ )बिषयवस्तु केंद्रित बहस: बहस गर्ने क्रम मा शीर्षक को मुल भावना र मर्म को वरिपरि रहेर बिषयान्तर नहुने तवर ले आफ़्नो अभिब्यक्ति राख्नु पर्नेछ ।

Rules

१ ) सभ्य भाषा को प्रयोग

छलफल र बहस को क्रम मा कुनै पनि गाली गलौज, अशभ्य, अश्लिल र निकृस्ट शब्दावली को प्रयोग बर्जित गरियेको छ |

२ ) सहनशीलता र सहृदयता

ब्यक्तिगत आरोप प्रत्यारोप मा संलग्न नभई फरक बिचार को सम्मान गर्ने , कुनै पनि बिभेद्जन्य अभिव्यक्ति नदिने र मर्यादित तरिकाले आफ़्नो बिचार राख्ने बिधी को पालना गर्नुपर्नेछ ।

३ )बिषयवस्तु केंद्रित बहस

बहस गर्ने क्रम मा शीर्षक को मुल भावना र मर्म को वरिपरि रहेर बिषयान्तर नहुने तवर ले आफ़्नो अभिब्यक्ति राख्नु पर्नेछ ।

Last 30 Records

Day Members Gain % Gain
March 20, 2024 217 0 0.0%
January 29, 2024 217 0 0.0%
December 16, 2023 217 0 0.0%
November 06, 2023 217 0 0.0%
October 06, 2023 217 0 0.0%
September 07, 2023 217 0 0.0%
August 09, 2023 217 0 0.0%
July 08, 2023 217 0 0.0%
June 15, 2023 217 -4 -1.9%
March 15, 2023 221 0 0.0%
November 11, 2022 221 -1 -0.5%
March 11, 2022 222 -2 -0.9%

Charts

Some Club Members

More Clubs