NEPALI MAN on Clubhouse

NEPALI MAN Clubhouse
28 Members
Updated: Feb 24, 2024

Description

भौतिक दूरी जति भए पनि भावनात्मक दूरी मेट्दै आफ्नो मनभित्रका तर्क, विचार र विमर्श हामी सबै माझ राख्न आतुर र ती मूल्यवान् शब्द सुन्न तत्पर यहाँहरु सबैलाई यस ग्रुपमा स्वागत छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण जुनसुकै दिशामा रहेर पनि हामी एकै ओत (NEPALI MAN ) मा आफ्ना भावना राख्न सक्छौँ । मनको कुनामा गुम्सेका वा मस्तिष्कमा रहेका वाणीहरु एकअर्का सामु सुनाउन पाउनु सबैको अहोभाग्य हो । अनेकतामा एकता भर्दै आवश्यकता नै आविष्कारको जननी हो भन्ने कुरामा एकाग्र भई आफू पनि बोलौँ र अरुलाई पनि बोल्ने मौका प्रदान गरौँ ।

Last 30 Records

Day Members Gain % Gain
February 24, 2024 28 0 0.0%
January 10, 2024 28 0 0.0%
November 26, 2023 28 0 0.0%
October 23, 2023 28 0 0.0%
September 23, 2023 28 0 0.0%
August 25, 2023 28 0 0.0%
July 22, 2023 28 0 0.0%
June 27, 2023 28 0 0.0%
March 24, 2023 28 0 0.0%
March 08, 2023 28 0 0.0%
May 03, 2022 28 +1 +3.8%

Charts

Some Club Members

More Clubs