Self Reliant Economy on Clubhouse

Self Reliant Economy Clubhouse
111 Members
Updated: Mar 19, 2024

Description



किसानहरूलाई सामूहिक उत्पादनमा लगाई नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ भन्ने उद्देश्यका साथ राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन लागिपरेको छ । यो अभियानले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह तथा किसानहरूको बस्तीसम्म पुगेर उत्पादन समूह निर्माण गर्ने कामलाई युद्धस्तरमा अगाडि बढाइरहेको छ । किसानहरूको सामूहिक संगठनबाट किसानहरूलाई सामूहिक खेतीमा लाग्न प्रेरित गर्ने त्यसरी सामूहिक खेतीबाट उत्पादित खाद्यान्नलाई अभियानको कम्पनी उर्वर नेपाल पब्लिक कम्पनी मार्फत बजारीकरण गर्ने उद्देश्यका साथ यो अभियान अगाडि बढिरहेको छ । यो अभियानले कृषकहरूलाई प्राविधिक सहायता, मल, बिउका साथै कृषिविज्ञ मार्फत किसानलाई आवश्यक पर्ने राय सल्लाह सुझाव दिएर अहिले उत्पादन गरेभन्दा कैयौं गुणा बढी उत्पादन गर्न लगाउने र यसरी उत्पादित वस्तुलाई उर्वर नेपाल पब्लिक कम्पनी मार्फत उपभोक्ताका घरघरमा पुर्याउने उद्देश्य बोकेको छ ।

Last 30 Records

Day Members Gain % Gain
March 19, 2024 111 0 0.0%
January 29, 2024 111 -1 -0.9%
December 15, 2023 112 0 0.0%
November 05, 2023 112 0 0.0%
October 06, 2023 112 +1 +1.0%
September 06, 2023 111 0 0.0%
August 09, 2023 111 0 0.0%
July 07, 2023 111 0 0.0%
June 15, 2023 111 -1 -0.9%
March 15, 2023 112 0 0.0%
November 17, 2022 112 +1 +1.0%
October 09, 2022 111 +1 +1.0%
May 27, 2022 110 +1 +1.0%
May 07, 2022 109 +1 +1.0%
March 26, 2022 108 +1 +1.0%
March 10, 2022 107 +3 +2.9%
November 22, 2021 104 -2 -1.9%

Charts

Some Club Members

More Clubs