कथा - कुथुङ्ग्री on Clubhouse

कथा - कुथुङ्ग्री Clubhouse
1.4k Members
📚 Books 🎙 Storytelling Topics
Updated: Sep 18, 2022

Description

कुनै बेला निरन्तर कथावाचन गर्थ्यौँ। अहिले विश्राम लिएका छौँ।

४० अंक सम्म हामीले दैनिक १ घण्टामा ४४ कथाको वाचन र छलफल गर्यौं। कहिलेकाहीं लेखकहरूलाई पनि जोड्यौँ।

अब विश्रामपछि आउँदा ठिक कि बेठिक? आए कसरी आउँदा उचित होला? केही सुझाव भए लेखि पठाउनु है!

[email protected]

Charts

Some Club Members

More Clubs