शुद्ध नेपालीमा मात्र । on Clubhouse

शुद्ध नेपालीमा मात्र । Clubhouse
23 Members
Updated: Apr 18, 2024

Description

शुद्ध नेपालीमा विभिन्न बिषयहरुमा कुराकानी ।
नियम क्रम संख्या १: यस क्लब भित्र हुने हरेक कुराकानीमा शुद्ध नेपाली भाषामा बोल्नुपर्ने छ। तर अंग्रेजी नामहरु चैं प्रयोग गर्न पाईने छ।
नियम क्रम संख्या २: अंग्रेजी शब्द वा भाषा प्रयोग हुन गएमा त्यसवापत हरेक पटक नेपाली भाषा साहित्यका कविता,लघुकथा,मुक्तक त्यस्तै छोटोरूपमा नेपाली गीत,चुट्किला,हास्यव्यङ्ग्य सुनाउनुपर्नेछ।
नियम क्रम संख्या ३: माथीका दुवै नियम पालना नगरेमा कुराकानी छोडेर जानुपर्ने हुन्छ् ।

Rules

नियम क्रम संख्या १

यस क्लब भित्र हुने हरेक कुराकानीमा शुद्ध नेपाली भाषामा बोल्नुपर्ने छ। तर अंग्रेजी नामहरु चैं प्रयोग गर्न पाईने छ।

नियम क्रम संख्या २

अंग्रेजी शब्द वा भाषा प्रयोग हुन गएमा त्यसवापत हरेक पटक नेपाली भाषा साहित्यका कविता,लघुकथा,मुक्तक त्यस्तै छोटोरूपमा नेपाली गीत,चुट्किला,हास्यव्यङ्ग्य सुनाउनुपर्नेछ।

नियम क्रम संख्या ३

माथीका दुवै नियम पालना नगरेमा कुराकानी छोडेर जानुपर्ने हुन्छ् ।

Last 30 Records

Day Members Gain % Gain
April 18, 2024 23 0 0.0%
February 09, 2024 23 0 0.0%
December 26, 2023 23 0 0.0%
November 13, 2023 23 0 0.0%
October 13, 2023 23 0 0.0%
September 13, 2023 23 0 0.0%

Charts

Some Club Members

More Clubs